कांग्रेस नेता एवं पूर्वमन्त्री प्रकाशबहादुर गुरुङको निधन, कास्कीमा निर्वाचनका कार्यक्रम स्थगित
hamrakura.com · Wed Sep 30 00:00:00 GMT 2026

पोखरा । नेपाली कांग्रेसका नेता तथा पूर्वसहायक मन्त्री प्रकाशबहादुर गुरुङको निधन भएको छ। केही समयदेखि अस्वस्थ रहेका गुरुङको उपचारका क्रममा मंगलबार पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो। उनको ७२ वर्षको उमेरमा निधन भएको हो।
कास्कीको घान्द्रुकका गोलमान साहुका नाति तथा मीनबहादुर गुरुङका छोरा प्रकाशबहादुर राजनीतिमा आउनुअघि अध्यापन पेशामा थिए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)