मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बिजया दशमी : तेश्रो दिन चन्द्रघण्टा देवीको साधना गरिँदै

clickmandu.com · Wed Sep 24 00:04:20 GMT 2025

काठमाडौं । बडा दशैं एवं नवरात्रको तेस्रो दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)