पोर्चुगिज डिफेन्डर एभर्टनमा अनुबन्धित
lokaantar.com · Thu Jul 28 00:41:11 GMT 2022
इंग्लिस प्रिमियर लिग क्लब एभर्टनले पोर्चुगिज डिफेन्डर रुबेन भिनाग्रेलाई लोनमा अनुबन्ध गरेको छ ।
एभर्टनले स्पोर्टिङ लिस्बनबाट डिफेन्डर रुबेनलाई एक सिजनका लागि लोनमा अनुबन्ध गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)