बेनी–मालढुंगा–कोरला सडक : पहिरो हटाउने र संरचना निर्माण कार्य तीव्र
ratopati.com · Wed Sep 30 04:39:46 GMT 2026

काठमाडौँ । बाढीपहिरोका कारण अवरुद्ध बेनी–मालढुंगा–कोरला सडकखण्डमा यातायात सञ्चालनका लागि सडक विभागले मर्मत तथा पुनःनिर्माणको काम तीव्र बनाएको छ ।
सडक विभागका अनुसार घासा–कोरला सडकखण्डमा पहिरो हटाएर दुईतर्फी यातायात सञ्चालनमा ल्याइएको छ । मुस्ताङ–बेनी सडकखण्डका विभिन्न स्थानमा काटिएको सडकको ‘ब्याक कटिङ’ तथा टेवा पर्खाल निर्माण गरी भोलि बेलुकीसम्म यातायात सञ्चालन गर्ने गरी काम भइरहेको विभागले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)