मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

गलत विमानमा चढ्दा ३ घण्टापछि अर्कै देश पुगिन् यी महिला

lokaantar.com · Sat Dec 03 00:34:11 GMT 2022

घर जानका लागि एयरपोर्ट पुगेकी एक महिला गलत विमानमा चढ्दा अर्कै देश पुगेकी छन् ।

मेक्सिकोकी ती महिला गलत विमानमा चढेकाले नर्थ अमेरिका पुगिन् । २९ वर्षीया मेरिजोस गङ्बोआले विमानमा चढ्दा २ पटक बोर्डिङ पास चेक भएको थियो तर विमानका कर्मचारीले ख्याल नगर्दा उनी अर्कै देश पुगिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)