मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

जोखिम र सुशासनमा आधारित नियमन प्रणाली लागू गर्दैछौँ :  अध्यक्ष डा. भट्ट

ratopati.com · Wed Sep 30 04:59:10 GMT 2026

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले पुँजीबजारलाई व्यवस्थित र सुरक्षित बनाउन बोर्डले जोखिम र सुशासनमा आधारित नयाँ नियमन रणनीति अङ्गीकार गरेको बताएका छन् ।

प्रतिनिधि सभा अन्तरर्गतको अर्थ समितिको बैठकमा बोल्दै अध्यक्ष डा. भट्टले बजारलाई आधुनिक बनाउन आवश्यक संस्थागत संरचना र प्रणालीगत सुधार अघि बढाइएको जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)