सरकारमा बसेर सडकमा आन्दोलन गरेको प्रति मन्त्री झाँक्रीको असन्तु्ष्टि
lokaantar.com · Thu Feb 24 00:45:40 GMT 2022
सरकारमा पनि रहने र सरकारविरुद्ध आन्दोलन पनि गर्ने दोहोरो चरित्रबारे नेकपा (एकीकृत समाजवादी)का मन्त्रीले असन्तुष्टि जनाएका छन् ।
सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सरकार वा सडक एउटा रोज्न आफ्नै पार्टी नेतृत्वलाई आग्रह गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)