गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर
nepalnews.com · Wed Sep 30 05:02:45 GMT 2026

रुपन्देही। मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले ठूलो लगानीमा निर्माण गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित अन्तर्राष्ट्रिय उडानको पर्खाइमा रहेको छ।
विमानस्थल निर्माण सम्पन्न भई सञ्चालनमा आएको साढे चार वर्ष पुग्न लाग्दा समेत नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्दा विमानस्थलको भविष्यलाई लिएर रुपन्देहीको निजी क्षेत्र र स्थानीय बासिन्दामा पुनः चिन्ता बढेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)