इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्टलाई हरायो : चेल्सी र ब्राइटनको बराबरी
Ujyaaloonline.com · Thu Dec 30 01:00:02 GMT 2021
काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्टलाई हराएको छ ।
आज बिहान भएको खेलमा सिटीले ब्रेन्टफोर्टलाई १–० गोलले हराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)