कर्मचारी सञ्चय कोष विधेयकमा १७ सांसदका ५९ संशोधन प्रस्ताव
ratopati.com · Wed Sep 30 05:12:08 GMT 2026

काठमाडौँ । ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ माथि १७ सांसदले ५९ संशोधन प्रस्ताव दर्ता गराएका छन्। प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ११४ बमोजिम दर्ता भएका यी संशोधनहरू सभामुख डोलप्रसाद अर्यालले छलफलका लागि स्वीकृत गरेका छन् ।
सांसदहरूले सञ्चयकर्ताको हित संरक्षण, कोषको लगानी व्यवस्थापन र सञ्चालक समितिको कार्यक्षमता अभिवृद्धि गर्ने विषयमा धेरै संशोधन राखेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)