घोराहीमा सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण बढ्दै
ratopati.com · Wed Sep 30 05:19:57 GMT 2026

दाङ । दाङको घोराहीमा चाडपर्व लक्षित सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण बढ्दै गएको छ । दसैँ, तिहार तथा छठपर्व नजिकिएसँगै दाङमा सरकारले सञ्चालन गरेको सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण बढ्न थालेको हो ।
चाडपर्वका लागि आवश्यक दैनिक उपभोग्य वस्तु खरिद गर्ने उपभोक्ताको सङ्ख्या बढेसँगै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड घोराहीको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्नेको भीड बढ्न थालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)