मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सडक विस्तारले लोप हुन थाले चौतारी

gorkhapatraonline.com · Wed Sep 30 05:19:17 GMT 2026

कुनै समय दैलेखका ग्रामीण बस्तीबाट नेपालगन्ज हाट जानु सामान्य यात्रा थिएन । जिल्लाका ग्रामीण बस्तीमा न सडक थियो, न त सवारीसाधन । दैलेख जिल्लाका विभिन्न ठाउँबाट पैदल हिँडेरै नेपालगन्जसम्म पुग्नु पथ्र्यो ।

गाउँले मिलेर पैदल हिँडेर बाटोमा बास बस्दै आफैँ खाना पकाएर खानुपर्ने भएकाले यात्रा निकै लामो र कठिन हुन्थ्यो । त्यही यात्राका क्रममा बाटो हिँड्दा थकान मेटाउने ठाउँ हुन्थे चौतारी । पहिले अहिले जस्तो यातायातका साधन नहुँदा लामो बाटो हिँड्नुपर्ने बटुवाको थकान मेटाउने, कुराकानी गर्ने ठाउँ पनि चौतारी हुन्थे ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)