मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

छठका लागि सजिए भोजपुरा क्षेत्रका नदी तलाउ

lokaantar.com · Wed Nov 10 00:24:23 GMT 2021

कोरोना कहरका कारण गत वर्ष खुलेर छठ पर्व मनाउन नपाएका भोजपुरावासी यो वर्ष भने पर्व मनाउन निकै सक्रिय भएका छन् ।

छठ पर्वको मुख्य दिन आउने पर्खाइमा पूर्वतयारी गरिरहेका यहाँका व्रतालु तथा भक्तजन सँझिया घाटको सूर्यलाई अर्घ दिन स्थानीय नदी, तलाउ र पोखरीमा पुग्छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)