मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

हर्कलाई भेट्दा फ्यानको खुसीको सीमा रहेन: भनिन्– 'बूढो आउँदा पनि यति खुसी भएकी थिइनँ'!

barnanmedia.com · Wed Sep 30 05:14:22 GMT 2026

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई भेटेपछि एक फ्यानले आफ्नो खुसीलाई रमाइलो शैलीमा व्यक्त गरेकी छन्।

हर्कसँगको भेटपछि उनले भनिन्, ‘यति खुसी त म जिन्दगीमा भाथिनँ क्या, मेरो बूढो आउँदा पनि म यति धेरै खुसी भएको थिइनँ।’

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)