प्रधानमन्त्रीको देश बनाउने गाडीको लाइसेन्स पनि परीक्षण हुनुपर्छ : रक्षा बम
nagariknews.nagariknetwork.com · Thu Jul 30 11:03:29 GMT 2026

जेनजी अभियान्ता रक्षा बमले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्व शैलीप्रति टिप्पणी गर्दै नेतृत्वमा संयमता, संवाद र यथार्थपरक निर्णय आवश्यक रहेको बताएकी छिन्।
सामाजिक सञ्जालमार्फत बमले प्रधानमन्त्रीलाई उनले वर्तमान परिस्थितिमा सरकार संयमित ढंगले अघि बढ्नुपर्ने सुझाव दिँदै उनले लेखेकी छिन्, ‘ब्रेक नछोई देश बनाउने गाडी हाँकिरहेका प्रधानमन्त्रीले जसोतसो यो घुम्ती पार गरे भने, अर्को घुम्तीमा भने उनको लाइसेन्स अवश्य जाँचिनुपर्छ।’
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)