कांग्रेस मकवानपुरको क्षेत्रीय सभापतिमा को को भए निर्वाचित ?
ratopati.com · Wed Sep 30 05:36:52 GMT 2026

मकवानपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मकवानपुरका चार प्रदेशसभा क्षेत्रमा मंगलबार सम्पन्न अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । सभापति पदमा निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना र बागमती प्रदेशसभापति इन्द्रबहादुर बानियाँ समूहबाट दुई जना निर्वाचित भएका छन् भने पूर्वहेटौंडा उपमहानगरपालिका सभापति आनन्दराम पराजुली र कांग्रेस मकवानपुरका सचिव ईश्वर पाठक समूहका दुई जना निर्वाचित भएका छन् ।
मंगलबार सम्पन्न प्रदेश क्षेत्रीय समितिको अधिवेशनअन्तर्गत तीन क्षेत्रमा सभापतिका लागि मतदान भएको थियो भने मकवानपुर–२ (ख) मा निर्विरोध चयन भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)