मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

न्युक्लियर मेडिसिन : रोगको निदान र उपचार एउटै प्रविधिबाट

onlinekhabar.com · Wed Sep 30 05:38:04 GMT 2026

चिकित्सा विज्ञानले पछिल्ला केही दशकमा अभूतपूर्व प्रगति गरेको छ । नयाँ प्रविधि, अत्याधुनिक उपकरण र प्रभावकारी उपचारविधिको विकाससँगै आज धेरै रोगको प्रारम्भिक अवस्थामै पहिचान गर्न सम्भव भएको छ ।

आधुनिक चिकित्सा विज्ञानको उद्देश्य रोगको उपचार गर्नु मात्र होइन; रोगलाई समयमै पहिचान गरी सही उपचार सुरु गर्नु र बिरामीलाई लामो तथा गुणस्तरीय जीवन प्रदान गर्नु पनि हो । यही उद्देश्यलाई साकार बनाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको आधुनिक चिकित्सा शाखा हो– न्युक्लियर मेडिसिन ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)