प्रधानमन्त्रीलाई रक्षा बमको आग्रह : ‘चश्मा खोलेर बन्द कोठाबाट बाहिर निस्कनुहोस्’
kendrabindu.com · Thu Jul 30 11:19:39 GMT 2026

काठमाडौं । जेनजी अभियान्ता रक्षा बमले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेतृत्व शैलीमाथि टिप्पणी गर्दै वर्तमान परिस्थितिमा सरकार संयम, संवाद र जिम्मेवारीका साथ अघि बढ्नुपर्ने धारणा व्यक्त गरेकी छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै बमले नेतृत्वले कठिन परिस्थितिमा धैर्य र यथार्थपरक निर्णय क्षमताको परिचय दिनुपर्ने उल्लेख गरेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)