कर्णाली प्रदेश अस्पताल : बढ्दो बिरामी चाप, छैन जनशक्ति
himalpress.com · Sun Jun 07 15:48:07 GMT 2026

सुर्खेत – कर्णाली प्रदेशका लाखौँ नागरिकको उपचारको प्रमुख आधार बनेको प्रदेश अस्पताल सुर्खेत अहिले बढ्दो बिरामी चाप, जनशक्ति अभाव र अपुग स्रोत–साधनको दोहोरो मारमा परेको छ।
प्रदेश सरकारले ५०० शैयासम्म सेवा सञ्चालन गर्न सक्ने भौतिक संरचना निर्माण गरे पनि आवश्यक चिकित्सक, नर्स तथा प्राविधिक कर्मचारी नहुँदा अस्पताल अझै ३०० शैयामै सीमित हुन बाध्य भएको छ। जनशक्ति अभावका कारण अस्पतालमा जडान गरिएका करोडौँ रुपैयाँ मूल्यका अत्याधुनिक उपकरणसमेत पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको अस्पताल प्रशासनले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)