सिक्किममा पहिलाे पटक नेपथ्य, चिफ पेट्रोनमा सञ्जित खरेल
nagariknews.nagariknetwork.com · Wed Sep 30 05:09:37 GMT 2026

आगामी अक्टोबर ३१ मा सिक्किमको गान्तोकस्थित पाल्जोर स्टेडियममा आयोजना हुन लागेको ‘नेपथ्य लाइभ इन सिक्किमः लेट्स गेट लाउडः सेलिब्रेट सिक्किम’ मा चिफ पेट्रोनका रूपमा सञ्जित खरेल रहने भएका छन्। सिक्किममा नेपथ्यले पहिलोपटक कार्यक्रम गर्न लागेको हो।
सिक्किम कन्सर्टका लागि पीभीई नेटवर्कका संस्थापक निर्देशक तथा इभेन्ट प्रमुख विकेश कायस्थ र सञ्जित खरेलबीच भएको भेटमा सञ्जितलाई चिफ पेट्रोन बनाउने सहमति भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)