जिप दुर्घटनामा दुई जना घाइते
gorkhapatraonline.com · Wed Sep 30 05:56:09 GMT 2026

रुकुमपश्चिममा जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बुधबार बिहान जिल्लाको चौरजहारी नगरपालिका ७ मेलैनाउलीमा यात्रुवहाक जिप दुर्घटना भएको हो ।
चौरजहारी नगरपालिका १२ को जोगिनेटाबाट चौरजहारी बजारतर्फ जाँदै गरेको लु १ ज १६८२ नम्बरको जिप दुर्घटना हुँदा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक झविन्द्र परियारले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)