बाढीपछि ऊर्जा सुरक्षा र पूर्वाधार पुनर्निर्माणमा सरकार गम्भीर बनोस् : कुलमान
onlinekhabar.com · Wed Sep 30 05:51:58 GMT 2026

१४ असोज, काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले बाढीपहिरोबाट क्षतिग्रस्त विद्युत् तथा सडक पूर्वाधारको शीघ्र पुनर्स्थापना गर्न माग गरेका छन् ।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष घिसिङले यस्तो माग गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)