पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड: एआई र चिकित्सा शिक्षालाई प्राथमिकता
swasthyakhabar.com · Wed Sep 30 05:58:57 GMT 2026

काठमाडौं- पूर्वाञ्चल विश्वविद्यालयको ४३ औँ सभाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ९९ करोड १६ लाख ९७ हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ।
सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा सम्पन्न सभाले रजिस्ट्रार प्रा.डा. पन्नाबहादुर थापाले प्रस्तुत गरेको प्रस्तावित आय–व्यय विवरण स्वीकृत गरेको हो। बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसहित बजेट सर्वसम्मतिले पारित गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)