इन्द्रजात्रामा श्वेतभैरवको ‘हाथु द्यः’ प्रसाद लिन महिलाहरूको तछाडमछाड (तस्बिरहरू)
khabarhub.com · Wed Sep 30 06:00:04 GMT 2026

काठमाडौं – इन्द्रजात्रा अर्थात् ‘येँया पुन्ही’को पाँचौँ दिन श्वेतभैरव (हाथु द्यः) को मुखबाट प्रसादका रूपमा महिलाहरूलाई जाँड खुवाउने चलन छ ।