मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सूर्यबहादुरका नाती सिद्धार्थ कांग्रेसको महाधिवेशन प्रतिनिधि

onlinekhabar.com · Wed Sep 30 05:57:09 GMT 2026

१४ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका नाती सिद्धार्थ थापा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

१५औं महाधिवेशनअन्तर्गत उनी धनकुटाबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन् । सिद्धार्थले खुलातर्फ ६५७ मत ल्याएर चौथो भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)