सुनसरीको इटहरीमा सीप तथा रोजगार मेला सुरु
annapurnapost.com · Wed Sep 30 05:56:10 GMT 2026

काठमाडौं : सुनसरीको इटहरीमा बुधबारदेखि सीप तथा रोजगार मेला सुरु भएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा ‘सीप तथा रोजगार मेला २०८३’ सुरु भएको हो।
कोशी प्रदेशलाई लक्षित गरी आयोजना गरिएको यस ७ दिने मेलामा स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने, रोजगारदाता र कामको खोजीमा रहेका युवाहरूलाई एउटै मञ्चमा जोड्ने तथा सीपमूलक तालिमसम्बन्धी परामर्श प्रदान गर्ने उद्देश्य राखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)