मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

करेन्ट लागेर एक जनाको मृत्यु

onlinekhabar.com · Wed Sep 30 06:10:49 GMT 2026

१४ असोज, काठमाडौं । चितवनको शक्तिखोरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कालिका नगरपालिका-९ शक्तिखोर सम्फराका ३८ वर्षीय मनिराज चेपाङ रहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)