रेलिगेशन जोनमा रहेको न्युक्यासलसँग बराबरीमा रोकियो म्यान्चेस्टर युनाइटेड
nepalipatra.com · Tue Dec 28 06:10:59 GMT 2021
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले बराबरी खेलेको छ ।
गएराति भएको खेलमा म्यान्चेस्टर युनाइटेडले रेलिगेशन जोनमा ब्याटल गरिरहेको न्युक्यासल युनाइटेडसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)