एमाले सांसद सिद्धिकीद्वारा कानुन समिति बैठक बहिस्कार
ratopati.com · Wed Sep 30 06:21:48 GMT 2026

काठमाडौँ । नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले कानुन न्याय तथा मानव अधिकार समिति बैठक चल्दाचल्दै बहिस्कार गरेकी छन् ।
बुधबार बिहान सिंहदरबारमा बसेको बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरूको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ मा छलफल चलिरहेको बेलामा सांसद सिद्धिकीले बैठक बहिस्कार गरेर हिँडेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)