मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री स्वदेश फिर्ता

barnanmedia.com · Wed Sep 30 06:14:04 GMT 2026

एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा स्वर्णिम वाग्ले आज स्वदेश फर्किनुभएको छ ।

कतारको राजधानी दोहामा आयोजित बैठकमा भाग लिन अर्थमन्त्री डा वाग्ले यही असोज १० गते त्यसतर्फ जानुभएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)