सन्दीप लामिछानेले भने– आइसोलेसनमा छु, छिट्टै नेपाल आउँछु
farakdhar.com · Sun Sep 25 17:32:27 GMT 2022
नाबालिगमाथि बलात्कारको आरोप लागेका नेपाली क्रिकेटका निलम्बित कप्तान सन्दीप लामिछानेले आफूलाई आफूविरुद्ध उजुरी परेको थाहा भएपछि मानसिक समस्या देखिएको बताएका छन् ।
सामाजिक सन्जाल फेसबुकमा एउटा लामो स्टाटस लेख्दै लामिछानेले अहिले आफू उपचारको क्रममा आइसोलेसनमा रहेको र छिट्टै नेपाल आउने पनि उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)