मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री स्वदेश फिर्ता

nepalnews.com · Wed Sep 30 06:30:24 GMT 2026

काठमाडौं। एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज स्वदेश फर्किएका छन्। कतारको राजधानी दोहामा आयोजित बैठकमा भाग लिन अर्थमन्त्री डा. वाग्ले यही असोज १० गते त्यसतर्फ गएका थिए।

नेपालको पूर्वाधार विकासका लागि बैंकको लगानी विस्तार, प्रविधि हस्तान्तरण तथा सदस्य राष्ट्रबीच थप सहकार्यको वातारण सिर्जना गर्न ‘दोहा बैठक’ फलदायी भएको उनको सचिवालयले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)