ललितपुरको मंगलबजारमा गएराती आगोलागी हुँदा एकै परिवारका ४ जनाको मृत्यु
nepaltvonline.com · Sat Nov 06 01:04:35 GMT 2021
ललितपुर- ललितपुरको मंगलबजारस्थित चक्रबहिलमा गएराती भएको आगोलागीमा चारजनाको मृत्यु भएको छ ।
म्ह पूजा गरिरहेको बेलामा घरको चौथो तलमा आगलागी हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)