सुदूरपश्चिम रोयल्सको स्वामित्वमाथि पनि प्रश्न, क्यानसँग छानबिन र कागजात सार्वजनिक गर्न माग
ratopati.com · Wed Sep 30 06:36:30 GMT 2026
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेञ्चाइज टोली सुदूरपश्चिम रोयल्सको स्वामित्व तथा स्वामित्वधारीको योग्यता र प्रक्रियामाथि प्रश्न उठाउँदै नेपाल क्रिकेट संघ (क्यान) मा छानबिनका लागि निवेदन परेको छ ।
नेपाली क्रिकेटका समर्थक तथा शुभचिन्तकहरू, सिद्धार्थ थापालगायतका तर्फबाट क्यानमा दर्ता गरिएको निवेदनमा सुदूरपश्चिम रोयल्सका मालिकका रूपमा प्रस्तुत स्वतन्त्र प्रताप शाहको नागरिकता, राहदानी, कम्पनी दर्ता, शेयर स्वामित्व तथा वित्तीय पारदर्शितासम्बन्धी विषयमा स्पष्टता खोजिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)