मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इराकबाट अमेरिकी सेना फिर्ता हुँदै

khabarhub.com · Wed Sep 30 06:37:55 GMT 2026

बगदाद- एक दशकभन्दा बढी समयपछि अमेरिकाले इराकमा आफ्नो सैन्य अभियान अन्त्य गर्दैछ। इस्लामिक स्टेट (आईएस) विरुद्धको लडाइँमा महत्वपूर्ण भूमिका खेलेको अमेरिकी नेतृत्वको गठबन्धनको इराकबाट अन्तिम फिर्ती बुधबार हुने भएको हो।

सन् २०१४ मा इस्लामिक स्टेटले इराक र सिरियाको ठूलो भूभाग कब्जा गरेपछि त्यसविरुद्ध लड्न अमेरिकी नेतृत्वको गठबन्धन सेना दुवै देशमा परिचालन गरिएको थियो। आईएसले ठूलो संख्यामा मानिसको हत्या गर्नुका साथै विभिन्न हिंसात्मक गतिविधि गरेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)