भगवानका खातिर यो मानिस (पुटिन) शक्तिमा रहिरहनु हुँदैन : बाइडेन
deshsanchar.com · Sun Mar 27 00:34:37 GMT 2022
अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘कसाई’ को संज्ञा दिँदै उनको गम्भीर निन्दा गरेका छन् ।
युक्रेनमा गरिरहेको ‘नरसंहार’ र अत्याचारका सन्दर्भमा बाइडेनले पुटिनलाई ‘कसाई’ को संज्ञा दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)