मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

काठमाडौं उपत्यकामा तीनघण्टा उच्च सतर्कता अपनाउन आग्रह 

nepallive.com · Sun Aug 14 00:33:00 GMT 2022

काठमाडौं– काठमाडौं उपत्यकाका नदी तथा खोला किनारका स्थानीय र करिडोरको सडक प्रयोग गर्दा सतर्क हुनुपर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

विभिन्न स्थानमा गएरातिदेखि नै भारी वर्षा भएकाले अझै तीन घण्टा यो क्षेत्रमा सतर्कता अपनाउनुपर्ने महाशाखाले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)