मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

क्याबिनेट बैठक जाँदै गर्दा मन्त्रीलाई  फर्काइयो

newsofnepal.com · Sat Jan 15 09:41:29 GMT 2022

ईश्वरराज ढकाल, काठमाडौं ।

मन्त्रीपरिषद्को बैठकमा सहभागी हुनुअघि एन्टिजेन परीक्षण गर्दा पोजेटिभ देखिएपछि शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री देवेन्द्र पौडेललाई क्याबिनेटको बैठकबाट फर्काइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)