अवैध लागुऔषधसहित ११ जना पक्राउ
ratopati.com · Sun Jun 07 15:52:18 GMT 2026

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरीको टोलीले देशका विभिन्न स्थानबाट लागुऔषसहित ११ जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीबाट चार, मोरङबाट दुई र मकवानपुर, कञ्चनपुर, सिन्धुली, झापा र काठमाडौँबाट एक÷एक जनालाई पक्राउ परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)