पहिलो पटक निकुञ्जभित्रै गैंडाको बास फेरिँदै, कसरी सारिन्छ?
setopati.com · Thu Mar 14 00:19:51 GMT 2024
चितवन राष्ट्रिय निकुञ्जमा पहिलो पटक एकसिंगे गैंडाको आन्तरिक स्थानान्तरण गरिँदैछ। निकुञ्जको पश्चिम क्षेत्रमा रहेका गैंडाहरूलाई पश्चिमतिर सार्न लागिएको हो।
सन् २०२१ मा भएको गणनामा निकुञ्जमा ६९४ वटा गैंडा भेटिएका थिए। तीमध्ये धेरै पश्चिम क्षेत्रमा थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)