उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना
corporatenepal.com · Wed Sep 30 06:49:42 GMT 2026

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर रहेको भन्दै वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित ‘स्विट मार्ट फुड प्रालि’ उद्योगलाई रु दई लाख जरिवाना गरेको छ ।
उपभोक्ता हित संरक्षण मञ्च नेपालको उजुरीका आधारमा जिप्रकाले गरेको संयुक्त बजार अनुगमनका क्रममा उत्पादन स्थलको सरसफाइ तथा फोहर व्यवस्थापनको अवस्था कमजोर रहेको पाएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)