बाँकेमा साढे तीन किलोमिटर तटबन्ध निर्माण, जोगियो सयौँ बिघा जमिन र हजारौँ बासिन्दाका घर
deshsanchar.com · Wed Sep 30 04:17:18 GMT 2026

राँझा (बाँके)- बाँकेको राप्ती नदीमा गरिएको पक्की तटबन्धले तटीय क्षेत्रको बस्ती सुरक्षित हुँदै गएको छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले नदी नियन्त्रणका लागि थालेको पक्की तटबन्ध निर्माणसँगै वर्षौँदेखि तटीय बस्तीमा छाएको डुबान र कटानको त्रास र अनिश्चितता विस्तारै आशा र भरोसामा परिणत हुन थालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)