मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अमेरिकी ट्रेजरी प्रतिफलमा गिरावट, अघिल्लो सत्रको भारी दबाबपछि सुधार

clickmandu.com · Wed Sep 30 07:06:25 GMT 2026

एजेन्सी । मुद्रास्फीति, सरकारी ऋण र थप कडा मौद्रिक नीतिको सम्भावनाबारे लगानीकर्ताहरूको चिन्ताका बीच अघिल्लो सत्रमा भारी बिक्रीको दबाब झेलेपछि अमेरिकी ट्रेजरी प्रतिफल बुधबार केही सुधारिँदै ओरालो लागेको छ ।

३० वर्षे ट्रेजरी बन्ड बुधबार सन् २००२ पछिकै उच्च स्तरमा पुगेपछि पछिल्लोपटक ४ आधार अंक (बेसिस पोइन्ट) ले घटेर ५.५५३ प्रतिशतमा झरेको छ । १० वर्षे ट्रेजरी ३ आधार अंकले घटेर ५.२२१ प्रतिशतमा पुगेको छ भने २ वर्षे ट्रेजरी नोटको प्रतिफल १ आधार अंकले घटेर ४.८७६ प्रतिशतमा आएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)