काभ्रे-२ मा प्रक्रिया नपुर्याई सहमति गरेको भन्दै सानेपामा उजुरी, निर्वाचन प्रक्रिया सुरु गर्न माग
nepalpress.com · Wed Sep 30 07:05:54 GMT 2026

काठमाडौं । नेपाली कांग्रेस १५औँ महाधिवेशन अन्तर्गत काभ्रे प्रतिनिधिसभा निर्वाचन-२ मा महाधिवेशन प्रतिनिधिका लागि निर्वाचनको कुनै प्रक्रिया नपुर्याई सहमति गरेको भन्दै सानेपामा उजुरी परेको छ।
केहीले आफूखुसी सहमति गरिएको भन्दै असन्तुष्ट उम्मेदवारहरूले केन्द्रीय निर्वाचन समिति सानेपामा उजुरी दर्ता गराएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)