आईफोनमा आयो आईओएस १६ अपडेट, के के छन् नयाँ फिचर ?
techpana.com · Mon Sep 12 17:04:46 GMT 2022
काठमाडौं । गत बुधबार आईफोन १४ सिरिजका स्मार्टफोन र एप्पल ८ सिरिजका स्मार्टवाच सार्वजनिक गरेसँगै आज कम्पनीले नयाँ सफ्टवेयर अपडेट पनि सार्वजनिक गरेकाे छ ।
कम्पनीले आज आईफोनको लागि आईओएस १६ र एप्पल वाचको लागि वाचओएस ९ सार्वजनिक गरेकाे हाे । यो अपडेटले लकस्क्रिन, पासवर्ड, नोटिफिकेसन लगायत वाचफेसहरूमा केही नयाँ परिवर्तन ल्याइएकाे छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)