मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तीन वर्षपछि रसुवागढी नाकाबाट नेपाली उत्पादन चीनतर्फ निर्यात

news24nepal.tv · Wed Dec 28 00:56:40 GMT 2022

रसुवा । कोरोना काल अघिबाटै ठप्प रहेको चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट निर्यात थालनी भएको छ ।

करिब ३ वर्षपछि मंगलाबारबाट रसुवागढी नाकामार्फत नेपालमा उत्पादित सामग्री निर्यात सुरु भएको हो । ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)