ओलीको आह्वान अल्मल्याउने षड्यन्त्र : झाँक्री
thahakhabar.com
काठमाडौं : नेकपा एमालेको माधव नेपाल-झलनाथ खनाल समूहकी नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष केपी शर्मा ओलीको आह्वान अल्मल्याउने षड्यन्त्र मात्रै भएको टिप्पणी गरेकी छिन्।
सामजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले एक पक्षीय ढंगबाट आएको ओलीको वक्तव्य एकताका लागि जारी नगरिएको दाबी गरेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)