नगर परिक्रमासहित पूर्वप्रधानाध्यापकको बिदाइ
ekantipur.com · Sat Dec 27 17:57:36 GMT 2025

डडेल्धुरा — परशुराम नगरपालिका–२ स्थित भागेश्वर माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक जगन्नाथ बोहरालाई नगर परिक्रमासहित बिदाइ गरिएको छ ।
विद्यालयको ६३औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारेर शनिबार अविरयात्रा र गाडीमा नगर परिक्रमा गराई उनलाई सम्मानपूर्वक बिदाइ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)