मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

बिरामीको मृत्यु भएपछि बीपी प्रतिष्ठानमा तोडफोड

annapurnapost.com · Wed Sep 30 07:08:32 GMT 2026

सुनसरी : सुनसरीको उपचारका क्रममा बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तोडफोड गरेका छन्। धरान उपमहानगरपालिका–१५ की १४ वर्षीया दिपिका तामाङको मृत्यु भएपछि आक्रोशित आफन्तले बुधबार प्रतिष्ठानको डाइरेक्टर कार्यालय, बिल काउन्टर र आर्थिक प्रशासन शाखामा तोडफोड गरेका हुन्।

उनका दाजु भुपेन्द्र तामाङले प्रतिष्ठानको बच्चा वार्डमा कार्यरत चिकित्सकको चरम लापरबाहीका कारण बहिनीको मृत्यु भएको आरोप लगाए। उनले उपचारमा लापरबाही गर्ने चिकित्सकमाथि छानबिन गरी कारबाही गर्न माग गरे।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)