मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

श्रमिक महिलाको दैनिकीमा जलवायु परिवर्तनको असर :  प्रभावित समुदायलाई न्याय दिन माग

ratopati.com · Wed Sep 30 07:19:07 GMT 2026

काठमाडौँ । भोटेकोशी बाढी आएको एक महिना पूरा भएको सन्दर्भमा जलवायुजन्य विपद्बाट प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै काठमाडौँको वसन्तपुर दरबार क्षेत्रमा सामूहिक दीप प्रज्वलन कार्यक्रम आयोजना हुने भएको छ ।

जलवायु परिवर्तनबाट प्रभावित श्रमिक, महिला, सीमान्तकृत तथा हिमाली क्षेत्रका समुदायको अधिकार र जलवायु न्यायका लागि आवाज उठाउँदै आएका विभिन्न सङ्घ–संस्थाको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)